जऊ
मानिसाहरुमा जऊ;
उनीहरु सँग बाँच;
उनीहरुलाई माया गर;
उनीहरु सँग सीक;
उनीहरु जहाँ छन् त्यहिबाट सुरु गर; 
उनीहरु सँग काम गर;
उनीहरु सँग जे छ त्यही बाट बनाउन सुरु गर। 

जो राम्रो लिडर हुन्छ,
जब हमी सफल हुन्छौं , 
जब कार्य समाप्त हुन्छ,
सबैजनले सोच्नेछन्: 
"हमीले यो काम आफ्फै गर्यौं "

                        लओ त्सु
.....
English version of this poem
.
 . . 
समाज स्वाबलम्बन
.
मानिसाहरुमा जऊ
कबिता : लओ त्सु
टओ टे चिङ्, सत्रौं अध्याय
अनुवदक शमेस बिक्रम ध्वोज जोशी
संम्पादक फिल् बर्तले, पी. एच्. डी.
––» «––
...
...
सहायक खण्ड : स्वाबलम्बन, कार्यक्षमता बिकास, शक्ति मापन
...
.
Bottom of Page
Copyright
.Key Words  मुख्य शब्दहर
Handbook  पाठ्यपुस्तक
Go to the People जऊ  मानिसाहरुमा जऊ
Modules शिक्षाका खण्डहर
This Module यो खण्ड.
यदि तपाईंले यो साईट बाट केही सभारगर्नुभएको छ भने कृपया लेखकलाई धन्यवाद दिदै www.snc.org/cmp साईटमा लिन्क् गर्नुहोला
.Akan Studies आकन अध्ययन घर
Sociology Home समाजशास्त्र घर
 
Sociology Lectures समाजशास्त्र अध्यापन पुस्तिक.
.Contact Us  हामीलाई सम्पर्क गर्नुहोस् Site Map साईट नक् Home Page होम पेज
Updated परिवर्तित:2007.05.24.
.......